७ भाद्र २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
महायज्ञका लागि दलितको घर भत्काएको आरोपमा गाउँपालिका अध्यक्ष र पूर्व…

काठमाडौं। सिरहाको औरही गाउँपालिका–५ मा विष्णु महायज्ञ आयोजना गर्ने क्रममा दलित समुदायका दीपक मरिक डोमको घर बलपूर्वक भत्काएको आरोपमा गाउँपालिका अध्यक्ष शिवजी यादव र पूर्व वडाध्यक्ष दिलीप यादवलाई प्रहरीले पक्राउ गरेको छ। मधेस प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआइजी लालमणि आचार्यका अनुसार दुई घण्टा पहिले पक्राउ परेका यादवद्वयलाई हाल जिल्ला प्रहरी