७ पुष २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
तीन वर्षदेखि अलपत्र पुस्तकालयको काम थालियो

गलकोट (बागलुङ) । विसं २०७६ मा शिलान्यास गरिएको धवलागिरि बहुमुखी क्याम्पसको पुस्तकालय भवन निर्माण पुन:प्रारम्भ भएको छ । तीन तला ढलान भएर तीन वर्षसम्म अलपत्र रहेको पुस्तकालय भवनको बाँकी काम थालिएको हो । तत्कालीन सांसद सूर्य पाठकको सांसद विकास कोषबाट प्रदान गर्नुभएको रु ७० लाख लागतमा बनाइएको भवनको बाँकी काम