© 2023
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकका माझी समुदायले परापूर्वकालदेखि दसैँको टिकाको भोलिपल्ट अर्थात् पापांकुशा एकादर्शीको दिन मनाइने ‘पितरा पर्व’ मनाएका छन् । प्रत्येक वर्ष विजया दशमीको भोलिपल्ट र तिहारको भाइटीकाको भोलिपल्ट यो पर्व माझीहरूले आफ्नै रीतिरिवाजअनुसार मनाउने गर्दछन् । अन्य समुदायमा मानिस मरेपछि वार्षिक पुण्य–तिथिमा श्राद्ध गर्ने चलन छ । तर, माझी समुदायमा