© 2023
काठमाडौं। नेकपा (एमाले) का केन्द्रीय सदस्य पासाङ शेर्पा पक्राउ परेका छन् । उनलाई आज (मंगलबार) प्रहरीले काठमाडौंको धुम्बाराहीबाट पक्राउ गरेको हो। ताप्लेजुङका शेर्पालाई जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले मंगलबार धुम्बाराहीबाट पक्राउ गरेको हो। शेर्पा एमालेको जनसंगठन जनजाति महासंघका अध्यक्षसमेत हुन्। बहुविवाह कसुरमा जिल्ला अदालत काठमाडौंले २३ चैत २०७९ मा १ कैद