१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
कक्षा ५ सम्मको पाठ्यपुस्तकको छपाइ निजी क्षेत्रले पाउने

काठमाडौँ । आगामी शैक्षिक सत्रका लागि कक्षा १ देखि ५ सम्मका पाठ्यपुस्तकको छपाइको जिम्मा निजी क्षेत्रले पाउने भएको छ । यसअघि कक्षा १ देखि ३ सम्मका पाठ्यपुस्तकको छपाइको जिम्मा पाएका निजी क्षेत्रले अबदेखि कक्षा ४ र ५ को पनि पाठ्यपुस्तक छाप्न पाउने भएका छन् । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रालयले गरेको

पाठ्यपुस्तक छपाईमा लापरवाही, विद्यार्थीको शैक्षिक भविष्य अन्योलमा (भिडियोसहित)

विशेष गरी कक्षा ४, ७ र ९ मा नयाँ पाठ्यपुस्तक सरकारले लागू गरेको छ । तर अहिलेसम्म पनि छपाई कार्य