१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
पशुपतिनाथमा घुइँचो, दर्शन गर्न डेढ घण्टा लाइन (फोटो फिचर)

काठमाडौं । देशभर तीजको रमझम छ । शिवमन्दिरहरुमा बिहानैदेखि दर्शनार्थीको घुइँचो छ । काठमाडौंको पशुपतिनाथ मन्दिर दर्शन गर्नेहरुको बिहानैदेखि घुइँचो लागेको छ । दर्शनार्थीहरुका लागि मूल मन्दिरका चार ढोका आज बिहान ३ बजेदेखि खुला गरिएको छ । दर्शनार्थीहरु बिहानैदेखि लामबद्ध भएर पशुपति मन्दिरमा पूजा गरी नाचगान गरिरहेका छन् । पशुपति