७ पुष २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
भयानक दुर्घटनामा परे इन्डियन आइडलका विजेता पवनदीप राजन, कस्तो छ…

एजेन्सी । इन्डियन आइडल–१२ का विजेता पवनदीप राजनको कार उत्तर प्रदेशको अमरोहामा दुर्घटनाग्रस्त भएको छ । उनी एमजी–हेक्टरमा उत्तराखण्डबाट दिल्ली जाँदै थिए । घटना आइतबार राति करिब २ः३० बजे गजरौला प्रहरी चौकी क्षेत्रको राष्ट्रिय राजमार्ग–९ मा रहेको सीओ कार्यालय अगाडि भएको हो । दुर्घटनामा पवनदीप राजनसँगै उनका साथी अजय मेहरा