© 2023
काठमाडौँ। सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लालले परोपकार संस्थाले शिक्षा, स्वास्थ्यलगायत क्षेत्रमा दिएको योगदान अतुलनीय रहेको धारणा राख्नुभएको छ । आज यहाँ आयोजित परोपकार संस्थाको ७९औँ स्थापना दिवस एवं प्रा हरिप्रसाद पराजुलीद्वारा लिखित ‘समाजसेवाका शिखर पुरुष दयावीरसिंह कङ्साकार’ नामक पुस्तक लोकार्पण कार्यक्रममा उहाँले परोपकार संस्थाले दिएको शिक्षाका कारण अधिकांश विद्यार्थी अहिले