२५ मंसिर २०८२, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
न्युजिल्यान्डका उपप्रधानमन्त्री पिटर्स आज नेपाल आउँदै

काठमाडौं । न्यूजिल्यान्डका उपप्रधानमन्त्री तथा विदेशमन्त्री विन्सटन पिटर्स आज नेपाल भ्रमणमा आउँदै छन् । नेपालको दुई दिने औपचारिक भ्रमणका लागि उनी आज काठमाडौं आइपुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । नेपाल बसाइँको क्रममा उपप्रधानमन्त्री पिटर्सले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्नेछन् । साथै, उनले परराष्ट्रमन्त्री डा.