© 2023
काठमाडौँ । नोबेल मेडिकल कलेजमा रेडिएसन थेरापीसहितको क्यान्सर रोगको उपचार गर्ने प्रविधि ल्याइएको छ । अत्याधुनिक सुविधासहितको यो प्रविधि नेपालमै पहिलो पटक ल्याइएको हो । यस्तो किसिमको प्रविधि एशियाको ६ ठाउँमा मात्रै उपलब्ध भएको अवस्थामा सांसद डा सुनिल शर्माले आफ्नै अस्पताल विराटनगरस्थित नोबेल मेडिकल कलेजमा पहिलो पटक सञ्चालनमा ल्याउनुभएको हो
विराटनगर । विराटनगरमा एक स्टाफ नर्सको हत्या भएको छ । मोरङको विराटनगरस्थित नोबेल मेडिकल कलेजमा कार्यरत सिरहा घर भएकी चन्द्रीका