२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
नेपो बेबी ट्रेन्ड : जेन जी पुस्ताको मौन विद्रोह, सडकमा…

फोटो- एआई संसार समयअनुरूप चल्छ, कसैलाई पर्खंदैन । नेतृत्व पनि समयअनुसार चल्न नसके परिवर्तन गर्नुपर्छ । परिवर्तन हुन अस्वीकार गर्ने र जनभावना बुझ्न नसक्ने नेतृत्वलाई कि त समाजले अस्वीकार गर्छ कि आन्दोलनले परास्त गर्छ । आजभन्दा २० वर्ष अगाडि देखिएको संसार र आजभन्दा २० वर्षपछि देखिने संसार पक्कै भिन्न हुन्छ