६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
गृहमन्त्रीद्वारा हज समितिको अध्यक्ष नियुक्त

काठमाडौँ। गृहमन्त्री रमेश लेखकले नेपाल हज समितिको अध्यक्ष पदमा सिराहा जिल्लाको कल्याणपुर नगरपालिका–१२ का मोख्तार अहमदलाई नियुक्त गर्नुभएको छ । आज मन्त्रिस्तरको निर्णयबाट सिरहाका महमदलाई अध्यक्ष नियुक्त गरिएको गृह मन्त्रालयले जनाएको छ । गृह मन्त्रालयअन्तर्गत रहने हज समितिको सदस्यहरुको नियुक्त प्रक्रियामा रहेको मन्त्रालयले जनाएको छ ।

हज समितिमा अनियमितता : सांसद अशिम शाह र पूर्व अध्यक्ष…

काठमाडौं । नेपाल हज समितिले हजयात्रीका लागि तय गरेको शुल्क अस्वाभाविक भएको भन्दै सरोकारवालाहरुले असन्तुष्टि जनाएका छन् । यसअघि कार्यवाहक

नक्कली भुटानी शरणार्थी प्रकरण: हज समितिका अध्यक्ष मियाँ पनि जोडिए

मक्का मदिनामा जाने हजयात्राको कार्यतालिका बनाउने समयमा अध्यक्ष नै कार्यलयमा अनुपस्थित भएपछि यस पटकको हजयात्रामा भद्रगोल हुने आशंका मुस्लिम नेताहरुले