६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
नेपाल यातायातको सेवा विस्तार भएपछि बालकोट, टिकाथली र इमाडोलवासीलाई राहत

ललितपुर । नेपाल यातायातको सेवा ललितपुरको टीकाथलीबाट टिचिङ्ग अस्पतालसम्म संचालन हुन थालेपछि भक्तपुरको बालकोट र ललितपुरको टिकाथली र इमाडोलवासीलाई निकै राहत पुगेको छ । कोटेश्वरको बालकुमारी पुलमुनी रहेको नेपाल यातायातको बस विसौनी काठमाण्डौं महानगरपालिकाले हटाएपछि सो समितिले महालक्ष्मी नगरपालिका वडा नं ५ टिकाथलीस्थित राधाकृष्ण खानेपानी ट्यांकी नजिक मोतिमार्ग जग्गा भाडामा