© 2023
काठमाडौं। नेपाल पौडी संघको आयोजनामा हुने नेपाल एक्वेटिक्स पौडी प्रतियोगितालाई काठमाडौं महानगरपालिकाले मुख्य प्रायोजन गर्ने भएको छ । काठमाडौं महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोलको उपस्थितिमा आयोजक संघका अध्यक्ष जगतमान श्रेष्ठ र काठमाडौं महानगरपालिकाकी सामाजिक विकास विभागकी विभायीय प्रमुख समिक्षा निरौलाले बुधबार सम्झौता पत्रमा हस्ताक्षर गरे । मुख्य प्रायोजनसंगै प्रतियोगिताको नाम