६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
दूरसंचार रोयल्टी बुझाउन कम्पनीहरुको आलटाल, प्राधिकरणले निकाल्यो सूची

काठमाडौं: दूरसंचार क्षेत्रको नियामक निकाय नेपाल दूरसंचार प्राधिकरणले ४७ वटा दूरसंचार सेवा प्रदायकहरुले रोयल्टी र ग्रामीण दूरसंचार कोष रकम नबुझाएको भन्दै तत्काल रकम जम्मा गर्न सूचना प्रकाशन गरेको छ । दूरसंचार ऐन, २०५३ बमोजिम कम्पनीहरुले आर्जन गरेको कूल आम्दानीको ४ प्रतिशतले हुन आउने रोयल्टी र २ प्रतिशतले हुन आउने ग्रामीण