© 2023
दैलेख। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले देशलाई समृद्ध बनाउने हो भने उत्पादनमा जोड दिनुपर्ने बताएका छन् । ‘डेढ वर्षको उत्पादनले पार्टीलाई पुगेको छ । चन्दा उठाएर खानु परेको छैन’, आज दैलेखमा राजनीतिक भेटघाट तथा चियापान कार्यक्रममा उनले पार्टीलाई आत्मनिर्भर बनाउन चालिएका कदमको चर्चा गर्दै भने,

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक सदस्य नरबहादुर कर्माचार्यको आज दशाँै स्मृति दिवस । विसं १९८१ कात्तिक १४ गते भाइटीकाको