© 2023
काठमाडौं। भारतको गुहाटीमा जारी पाँच खेलको टी–२० सिरिजको चौथो खेलमा नेपाल ए टीमले आसामसँग १८ रनले पराजित भएको छ। एसीए स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको आसामले २० ओभरमा ५ विकेट गुमाउँदै १७४ रन बनायो। नेपाल ए ले १७५ रनको लक्ष्य पछ्याउँदा ९ विकेट गुमाउँदै १५६ रनमा रोकियो। कप्तान अनिल