२२ जेष्ठ २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
त्रिदेशीय शृंखला : नेपाल ‘ए’सँग आज स्कटल्यान्ड भिड्दै

काठमाडौँ। नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल ‘ए’ टोलीले खेल्ने अन्तर्राष्ट्रिय शृंखलाको खेल तालिका सार्वजनिक गरेको छ । आज (बिहीबार) देखि सुरु हुने उक्त शृङ्खला यही वैशाख २८ गतेसम्म चल्ने क्यानले जनाएको छ। त्रिकोणात्मक क्रिकेट शृङ्खलामा नेपाल ‘ए’, स्कटल्याण्ड र अमेरिका सहभागी हुनेछन्। खेल तालिकाअनुसार नेपाल ‘ए’ले बिहीबार पहिलो खेल स्कटल्यान्ड,