२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
कोशी प्रदेशको सरकार नेपाली कांग्रेसको नेतृत्वमा बनाउन प्रयास जारी

विराटनगर । प्रदेश सभाको दोस्रो निर्वाचन पछि पनि प्रतिपक्षको भूमिकामा रहेको नेपाली कांग्रेस आफ्नै नेतृत्वमा सरकार बनाउने प्रयासमा जुटेको छ । निर्वाचन पछि नेकपा एमालेले ४० सदस्य प्रदेश सभामा पुर्‍याएपछि संसदीय दलका नेता बनेका हिक्मतकुमार कार्की नेकपा माओवादी केन्द्र, जसपा र राप्रपाको समर्थन एवं साथ पाएर कोशी प्रदेशको मुख्यमन्त्री बत्र

Nepali Congress
काँग्रेसमा कारवाही: अन्तरघात गरेको भन्दै मोरङमा ५ नेताको बर्खास्ती

नेपाली कांग्रेस मोरङका अनुसार बिराटनगर महानगरपालीका वार्ड १७ स्थानीय तह निर्वाचन २०७९ मा पार्टीका तर्फबाट अध्यक्ष पदका उम्मेदवार असलम आलमलाई