२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
नेपालगञ्जमा आज दिनभर निषेधाज्ञा, राति कर्फ्यु

बाँके: नेपालगञ्जमा लगाइएको कर्फ्यु र निषेधाज्ञा क्रमशः खुकुलो बनाउन थालिएको छ । खासगरी धार्मिक समूह बीचको हिंसात्मक झडप पछि स्थानीय प्रशासनले नेपालगञ्ज नगर क्षेत्रमा कर्फ्यु आदेश जारी गरी प्रहरी र सेना परिचालन गरेको थियो । तर सर्वपक्षीय सहमति पछि प्रशासनले हिजैदेखि दिउँसोको कर्फ्यु हटाएको थियो । आज पनि प्रशासनले दिउँसोका

नेपालगञ्जमा दिउँसोको कर्फ्यु हट्यो, राति कायमै

सामाजिक सञ्जालमा लेखिएको विषयलाई लिएर हिंसा भड्किए पछि नेपालगञ्ज नगर क्षेत्रमा लगाइएको अनिश्चितकालीन कफ्र्यु सर्वपक्षीय भेलामा भएको सहमति बमोजिम जिल्ला

नेपालगञ्जको अवस्था: झडपमा तीन सुरक्षाकर्मीसहित १३ घाइते

स्थानीय प्रशासनले निषेधाज्ञाका क्रममा सुरक्षाकर्मीबाट सामान्य बल प्रयोग भएको जनाउँदै स्थिति नियन्त्रणमा रहेको उल्लेख गरेको छ ।

बाँकेको नेपालगञ्जमा कर्फ्यु

सामाजिक र धार्मिक सदभाव भड्किने संकेत देखिएपछि दिउँसो साढे १२ बजेदेखि नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा कर्फ्यु जारी गरिएको हो ।