• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
‘नेपहपको श्रीपेच २’ को अडिशन शुरु, विजेतालाई १० लाख पुरस्कार

काठमाडौँ । दोस्रो संस्करणको टेलिभिजन रियालिटी शो ‘नेपहपको श्रीपेच २’ को अडिशन शुरु भएको छ । शुक्रवार काठमाडौंमा एक कार्यक्रमबीच यसबारेमा जानकारी गराइएको हो । पत्रकार सम्मेलनमा दोस्रो संस्करणका रूपमा दामी मिडियाले ल्याउने तयारी गरिरहेको जनाइएको छ पहिलो सिजनको विजेताका रूपमा भाईबर साइमनले उपाधि हात पार्नुभएको थियो । उपविजेता जेनिश

साइमन बिष्टलाई नयाँ मुकुट प्रदान

काठमाडौँ । र्याप गायनमा आधारित रियालिटी शो नेपहपको श्रीपेचका विजेतालाई श्रीपेच मुकुट प्रदान गरिएको छ । मंगलवार काठमाडौं महानगरपालिकाका मेयर

मेयर बालेनले नेपहपको मुकुट बज्राचार्य गुरुलाई हस्तान्तरण गरे

र्‍याप संगीतको रियालिटी शो ‘नेपहपको श्रीपेच’ का विजेतालाई लगाइएको मुकुटबारे विवाद समाधान भएको छ ।