१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
नेकपा एमाले धनुषा अधिवेशन झडपपछि स्थगित

काठमाडौँ। नेकपा एमाले धनुषाको आठौँ जिल्ला अधिवेशन झडपका कारण बुधबारसम्मका लागि स्थगित गरिएको छ। अधिवेशनस्थलमै अध्यक्ष पदका दुई उम्मेदवार भोला यादव र लक्ष्मीनारायण यादव पक्षबीच विवाद भई झडप हुँदा पाँच जना नेता कार्यकर्ता घाइते भएका छन्। घाइतेमध्ये सत्यनारायण महासेठ र महेश दासको टाउकोमा चोट लागेको छ। वर्तमान जिल्ला अध्यक्ष राजकिशोर