२२ भाद्र २०८३, सोमबार
,
Latest
भोटेकोशी बाढीमा परी निधन भएकाहरूको सम्झनामा दीप प्रज्वलन स्थानीय र सङ्घीय सरकारसँगको समन्वयमा  उद्धार र राहतलाई प्राथमिकता दिएर काम गरिरहेका छौँः मुख्यमन्त्री बाढी प्रभावित पत्रकार र उनीहरूका परिवारजनलाई महासङ्घको सहयोग मन्त्री श्रेष्ठद्वारा देश छिट्टै सङ्कटबाट निस्किने विश्वास व्यक्त सम्पर्कविहीनको खोजी अन्तिमसम्म जारी राख्छौँ : प्रधानमन्त्री शाह राष्ट्र बैङ्कद्वारा मङ्गबार अत्यावश्यक सेवा सञ्चालन गर्न निर्देशन हर्मुज जलमार्गबारेओमानसँगको वार्ता अन्तिम चरणमा : इरान रूसको उत्तरी क्षेत्रमा हिमपहिरोमा परी कम्तीमा ११ जनाको मृत्यु, छ वेपत्ता त्रिशुली–बेत्रावती सडक क्षतिग्रस्त भएपछि रसुवा जोड्ने वैकल्पिक मार्ग सञ्चालनमा भोटेकोशी बाढीका मृतकको स्मृतिमा नेपाल इन्जिनियर्स एशोसिएशनद्वारा दीप प्रज्वलन
तपाईं के खोज्दै हुनुहुन्छ ?
प्रतिपक्षलाई पेलेर अघि बढ्ने सरकार टिक्दैनः उपमहासचिव महासेठ

काठमाडाैँ । नेकपा (एमाले)का उपमहासचिव रघुवीर महासेठले प्रतिपक्षलाई बेवास्ता गर्दै अघि बढ्ने सरकार दीर्घकालीन रूपमा टिक्न नसक्ने बताएका छन्। जनकपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले लोकतान्त्रिक शासन व्यवस्थामा सरकार प्रतिपक्षसँग सहकार्य गर्दै अघि बढ्नुपर्ने धारणा राखे। सरकारले प्रतिपक्षलाई पेलेर अघि बढ्ने सोच राखे लोकतान्त्रिक अभ्यास कमजोर हुने र त्यसको असर