७ पुष २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
निस्कोटका एक सय २५ घरपरिवारमा खानेपानीको पहुँच

म्याग्दी । मालिका गाउँपालिका–१ निस्कोटमा ‘एक घर, एक धारा’सहितको खानेपानीको पहुँच विस्तार भएको छ । नेपाल स्वास्थ्यका लागि पानी ९नेवा०को आर्थिक एवं प्राविधिक सहयोग र स्थानीयहरूको श्रमदानबाट निर्माण भएको निस्कोट खानेपानी तथा स्वच्छता योजनामार्फत घरघरमा धारा जडान गरेर खानेपानी वितरण भएको हो । रु ९४ लाखको लागतमा निर्माण भएको योजनाबाट