९ श्रावण २०८३, शनिबार
,
Latest
सांसद गणेश पौडेलमाथि मसी प्रहारको रास्वपाद्वारा भर्त्सना, जनप्रतिनिधिको सुरक्षा गर्न सरकारसँग माग बुद्ध एयरले थप्यो नयाँ सिरिजका एटीआर विमान एटीआर-७२-६०० पोखरामा ध्वनि प्रदुषण गर्ने मोटरसाइकलमाथि प्रहरीको कडाइ, ‘अपरेसन ३६५’ अन्तर्गत ७७३ सवारी साधन कारबाहीमा इरानी सम्पतीबाट सामुन्द्रिक क्षतिको भरपाइ गरिन्छः डोनाल्ड ट्रम्प भारतमा मनसुनी वर्षाको प्रकोपः बाढी र डुबानका कारण जनजीवन प्रभावित, आसाममा ४१ जनाको मृत्यु पाकिस्तानको उत्तर–पश्चिममा आत्मघाती बम विष्फोटः सुरक्षाकर्मीसहित १४ जनाको मृत्यु घर-घरमा तुलसीको बिरुवा रोपियो (तस्बिरहरु) फोटो पत्रकारका लागि ‘एआई स्किल्स’ कार्यशाला आजदेखि सुरु गुणस्तरहीन खाद्यान्न उत्पादन र बिक्री गर्ने ६२ उद्योगी व्यापारीविरुद्ध मुद्दा दायर यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?
एमाले गुल्मीले मुसिकोट उपप्रमुख गंगा श्रेष्ठलाई गर्‍याे निलम्बन

रुपन्देही। नेकपा एमाले गुल्मीले मुसिकोट नगरपालिका उपप्रमुख गंगा श्रेष्ठलाई पार्टी सदस्यबाट एक वर्षका लागि निलम्बन गर्ने निर्णय गरेको छ। जिल्ला कमिटीका उपसचिव तथा प्रचार विभाग प्रमुख चक्रबन्दु भुसालका अनुसार पार्टी पदाधिकारीको बैठकले सो निर्णय गरेको हो। गत असार २९ गते पार्टी हित विपरीत गतिविधि गरेको आरोपमा श्रेष्ठसँग स्पष्टीकरण मागिएको थियो।

रक्सी खाएर सडकमा ‘हंगामा’ गर्ने प्रहरी जवान निलम्बित

सप्तरीको राजविराजमा दिउँसै रक्सीले मातेर सडकमा 'हंगामा' गरेका प्रहरी जवान संजिवकुमार राय निलम्बनमा परेका छन् ।

भर्खरै