६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
निहारिकाको माग अनुसार डीएनए टेस्टमा सरकार किन डरायो ?- निरुदेवी…

काठमाडौं । आजको प्रतिनिधिसभाको बैठकमा नेकपा एमालेकी सांसद निरुदेवी पालले निहारिका राजपूतको बच्चाको डीएनए टेस्टमा सरकार किन डराइरहेको छ ? भनी प्रश्न गरेकी छन् । प्रतिनिधिसभाको विशेष समयमा बोल्दै पालले निहारिकाले अभियुक्त शिवराज श्रेष्ठसँगको डीएनए टेस्टको माग गरिरहदा सरकार तयार नहुनुमा पनि खोट रहेको आशंका गरेकी छन् । सामाजिक सञ्जालमा

मतगणना कार्यलाई छिटो गराउने कार्यबाट आयोग पन्छिन खोज्‍योः सांसद पाल

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) की सांसद निरुदेवी पालले निर्वाचन आयोग मतगणना कार्यलाई छिटो गराउने कार्यबाट पन्छिन खोजेको टिप्पणी गर्नु