© 2023
सुदूरपश्चिम। गत मङ्गलबारको प्रदर्शनका क्रममा भएको आगजनीबाट ध्वस्त बनेपछि अवरुद्ध भएको जिल्ला प्रशासन कार्यालय कैलालीको सेवा आजदेखि आंशिक रूपमा सुरु भएको छ । भवनको एक कोठा सरसफाइ गरेर आज सेवा लिन आएका एक व्यक्तिलाई नागरिकता प्रमाणपत्र उपलब्ध गराएर सेवा सुरु गरिएको कार्यालयका प्रवक्ता शिवराज जोशीले जानकारी दिनुभयो । अन्य नियमित