२ कार्तिक २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
घर भाडा नबुझाएपछि चैत्र २१ गते भित्र घर खाली गर्न…

काठमाडौँ । पुल्चोकस्थित निदान अस्पताललाई १५ दिन भित्र हरहिसाब फर फारक गरी घर खाली गर्न ललितपुर महानगरपालीका बडा नं ३ ले सुचना जारी गरेको छ । यस अघि पनि ३५ दिनभित्र घर खाली गर्न सुचना जारी गरेपनि अस्पताल संञ्चालक सम्पर्कमा नआएपछि वडा कार्यालयले पुन १५ दिने सुचना जारी गरेको हो

घरभाडा नतिरेपछि घरधनीद्वारा पुल्चोकको निदान अस्पताललाई खाली गर्न ताकेता

काठमाडौँ । पुल्चोकस्थित निदान अस्पतालले ३५ दिनभित्र घर खाली गर्नुपर्ने भएको छ । सम्झौताअनुसार घरधनीलाई घरभाडा नबुझाएपछि अस्पतालले घर खाली