© 2023
नारायणगढ। नारायणगढ–मुग्लिन सडकखण्डमा मर्मत कार्य जारी रहेकाले प्रत्येक दुई घण्टामा आधा घण्टा मात्रै यातायात सञ्चालन भइरहेको छ । बिहान साढे ८ बजेदेखि दुई–दुई घण्टाको अन्तरमा ३० मिनेटका लागि मात्रै सडक खुला गरेर सवारी साधन सञ्चालन भइरहेको हो । बाँकी समयमा सडक मर्मतको काम जारी रहने भएकाले सवारी साधनलाई रोक्ने गरिएको