© 2023
काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसनले आगामी भदौ ३ देखि ८ गतेसम्म १६ औ सस्करणको नाडा अटो शो आयोजना गर्ने भएको छ । काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी स्थलमा आयोजना हुने कार्यक्रमलाई नाडाले नेपालको दिगो, स्मार्ट र भविष्यमुखी मोबिलिटीको प्रतिविम्बका रुपमा लिएको छ । ‘गो फर मोर’ भन्ने नारासहित आयोजना हुने शोले नवीनतम