२ कार्तिक २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
सुरुङ मार्गबाट २२ सय यात्रु काठमाडौं भित्रिए

चितवन । धादिङको धुनिबेंसी नगरपालिका–९ झ्याप्लेखोलामा आएको पहिरोका कारण काठमाडौं भित्रिने सडक अवरुद्ध भएपछि बिच बाटोमै रोकिएका यात्रुलाई सुरुङ मार्गबाट काठमाडौं पठाइएको छ । जिल्ला प्रहरी कार्यालय धादिङले काठमाडौँ प्रहरीसँग समन्वय गरेर अलपत्र यात्रुहरुलाई शनिबार र आज आईतबार सुरुङ मार्गको प्रयोग गरी काठमाडौं पठाएको धादिङका निमित्त सूचना अधिकारी इन्स्पेक्टर प्रल्हाद

नागढुंगा–नौबिसे सुरुङ मार्गको आकस्मिक ‘रेस्क्यू टनेलको भयो ‘ब्रेक थ्रु’

नागढुंगा–नौबिसे सुरुङ मार्गको आकस्मिक कामको लागि प्रयोग हुने ‘रेस्क्यू टनेलको ‘ब्रेक थ्रु’ भएको छ ।