© 2023
मनाङ (रासस) : गण्डकी प्रदेशकी उद्योग तथा पर्यटन मन्त्री यशोदा रिमाल रिमालले पछिल्लो समय नेपालीहरूमा भ्रमण गर्ने संस्कृतिको विकास भएसँगै आन्तरिक पर्यटन प्रवर्द्धनमा ठूलो सहयोग पुगेको बताउनुभएको छ। मनाङमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री रिमालले छोटो बिदा वा अनुकूल समय मिलाएर देशका विभिन्न पर्यटकीय स्थलहरूमा घुम्ने परिपाटीले स्थानीय अर्थतन्त्र,