२० माघ २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
नियमावली संशोधनपछि मात्रै ४३ जलविद्युत कम्पनीको आईपीओ निष्कासन प्रक्रिया अघि…

काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन) का कार्यकारी निर्देशक नवराज अधिकारीले धितोपत्र दर्ता तथा निष्कासन नियमावली संशोधनपछि मात्रै ४३ जलविद्युत कम्पनीको आईपीओ निष्कासन अगाडि बढ्ने बताउनुभएको छ । महिला आर्थिक पत्रकार संघ (फेजा) ले अर्थतन्त्रको बारेमा आयोजना गरेको कार्यक्रममा बोल्दै कार्यकारी निर्देशक अधिकारीले यस्तो बताउनुभएको हो । उहाँले प्रतिनिधि सभा