८ श्रावण २०८३, शुक्रबार
,
Latest
यसरी सम्भव छ बाह्रैमास पर्यटन बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउँदै अर्जुनधारा आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न मानार्थ वाणिज्यदूतहरूलाई परराष्ट्रमन्त्री खनालको आह्वान ‘स्क्यामर’ र अन्य अपराधीको निगरानी गर्न आग्रह कृषि विश्वविद्यालय विदेशी विद्यार्थी भर्ना लिने तयारीमा तीन महिनामा सात हजार फरार प्रतिवादी पक्राउ मन्त्री बादीद्वारा सिंहदरबारस्थित दिवा शिशु केन्द्रको अनुगमन बिमा ऐनसम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ निजी क्षेत्रसँग सहकार्य गरेर शिक्षा क्षेत्रमा सुधार गर्छौंः मन्त्री पोखरेल उपराष्ट्रपति यादव इजिप्टको राष्ट्रिय दिवसमा सहभागी
तपाईं के खोज्दै हुनुहुन्छ ?
बरञ्जाको सात वर्ष पुरानो धुलेमेला

म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–३ र ४ वडामा पर्ने बरञ्जाका बासिन्दाले सात वर्ष पुरानो धुलेमेला मनाउने परम्परालाई निरन्तरता दिएका छन् । स्थानीयले हरेक वर्ष जेठमा चन्द्रमासको शुक्ल वा कृष्णपक्षको मङ्लबारदेखि तीनदिनसम्म धुलेमेला मनाउने गर्दछन् । बरञ्जा गाउँका ५४ वर्षीय कुरिया मगरले प्रत्येक वर्ष जेठमा चन्द्रमासको शुक्ल वा कृष्णपक्षको मङ्गलबारदेखि यो