© 2023
काठमाडौं । गत चैत १५ गते राजावादीले काठमाडौंको तीनकुने क्षेत्रमा गरेको प्रदर्शनका क्रममा भएको हिंसात्मक घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री धवलशमशेर जबरालाई आज प्रहरीले रिहा गर्ने भएको छ । जवरालाई रिहा गर्न जिल्ला प्रहरी परिसर काठमाडौँले धवलकी पत्नी प्रतिमा राणालाई बोलाएको छ । अहिले राप्रपाा