८ पुष २०८२, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
धरान कृषि बजारः किसानको आशाको ढोका

धरान । सङ्खुवासभाका किसान मनोज राईलाई अझै सम्झना छ, त्यो बेलाको पीडा । गाउँमा मिहिनेत गरेर उत्पादन गरेका फलधरान कृषि बजारःफूल पाकेर सड्थे, तरकारी खेर जान्थे । बजार नै थिएन । “हिजो हामी उत्पादन गरेर गोडेर फ्याल्नुपर्ने अवस्था थियो,” उहाँ सुनाउनुहुन्छ । पाकेका फलफूल सडेर जान्थे, तरकारी हुन्थ्यो, बेच्न बजारसम्मको