© 2023
गोरखा। उत्तरी गोरखामा किसानले बगैँचाबाट धमाधम स्याउ टिप्न थालेका छन् । उनीहरु स्याउ टिपेर बिक्री गर्न बजार लैजाने तयारीमा जुटेका छन् । चुमनुब्री गाउँपालिका–४ नाम्रुङस्थित ‘इन गोरखा प्रोडक्ट प्रालि’को स्याउ फर्ममा गाला जातको स्याउ टिपिसकिएको फर्मका सञ्चालक लाक्पा ढुण्डुप लामाले जानकारी दिनुभयो । उहाँको बगैँचामा गाला, गोल्डेन र फुजी जातका स्याउ