© 2023
काठमाडौं । नेपाली सेनाले देशभर कर्फ्यू आदेश जारी गरेको छ । देशको शान्ति सुरक्षाको अवस्थालाई मध्यनगर राखेर कर्फ्यू आदेश जारी गएिको हो । सेनाले विज्ञप्ति जारी गरी आज आज बेलुका ५ बजेसम्म देशभर निषेधाज्ञा निरन्तर रहने र त्यपछि भोलि बिहान ६ बजेसम्म कर्फ्यू आदेश जारी भएको जानकारी दिएको हो ।