२० श्रावण २०८३, बुधबार
,
Latest
हर्मुज खोल्न ट्रम्पको चेतावनी पर्साबाट फरार प्रतिवादी पक्राउ सुनको मूल्य तोलामा चार हजार २०० ले बढ्यो अन्तर्राष्ट्रिय कार्यक्रममा मात्र राष्ट्रिय स्कार्फ प्रयोग हुने उद्योगमन्त्री यादवको निर्देशनपछि औद्योगिक क्षेत्रमा कडाइ, कन्टिनेन्टल कम्पोनेन्टलाई ७ दिनभित्र छलफलमा उपस्थित हुन पत्र विपद्का घटनामा दुई जनाको मृत्यु, एक बेपत्ता विराटनगरमा सबैभन्दा बढी वर्षा केन्द्रीय बैंक ८५ अर्बको तीनमहिने निक्षेप सङ्कलन गर्दै नेपाल फार्मेसी परिषद्को अध्यक्षमा कादिर आलम नियुक्त आर्थिक रुपान्तरणका लागि ‘नीतिगत आत्मविश्वास’ आवश्यक, राष्ट्र बैंकलाई समस्या समाधान गर्ने नियामक बन्न अर्थमन्त्रीको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?
राष्ट्रिय महिला क्रिकेट टोलीको ब्याटिङ प्रशिक्षकमा पूर्वभारतीय क्रिकेटर पालशिकर नियुक्त

काठमाडौँ । पूर्व भारतीय क्रिकेटर देवीका पाल्सिकर नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीको ब्याटिङ प्रशिक्षकमा नियुक्त भएकी छिन्। नेपाल क्रिकेट संघ (क्यान) ले ४४ वर्षीया पालशिकरलाई नेपालको सिनियर राष्ट्रिय महिला टोलीको ब्याटिङ प्रशिक्षकमा नियुक्त गरेको हो । पालशिकर नेपालको राष्ट्रिय महिला क्रिकेट टोलीको प्रशिक्षकका रुपमा नियुक्त हुने पहिलो विदेशी हुन् ।