२९ मंसिर २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
दुर्गा प्रसाईं पक्राउ

काठमाडौं। गत चैत १५ गते तिनकुनेमा भएको हिंसात्मक प्रदर्शनका मुख्य नाइके दुर्गा प्रसाईं पक्राउ परेका छन् । प्रहरी स्रोतका अनुसार उनी भारतको असाम राज्यबाट पक्राउ परेका हुन् । प्रहरीको टोलीले उनलाई पक्राउ गरेर नेपाल ल्याउने तयारी गरेको छ । तीनकुने घटनामा प्रहरीसामु नै गाडी हाँकेर अघि बढेका प्रसाईं सम्पर्कविहीन भएका