८ मंसिर २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
मुखै नखोली गृहमन्त्री हराउने नेता

काठमाडौं । रुपन्देही–३ बाट प्रतिनिधिसभा सदस्यमा बिजयी भएका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का दीपक बोहोरा निर्वाचन अबधिभर मौन रहे । उनले कतै पनि भाषण गरेनन् । शुभेच्छुक र मतदातालाई नमस्कार मात्र गरे । गृहमन्त्री समेत रहेका र केन्द्रमा पाँचदलको तथा रुपन्देहीमा ६ दलको समर्थनमा उम्मेदबार बन्नुभएका नेपाली कांग्रेसका नेता बालकृष्ण