९ असार २०८३, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
विपद् न्युनिकरण तथा व्यवस्थापनका लागि देशभर अभियानकै रुपमा स्वयंसेवक खटाउँछौँः…

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी निर्देशक इन्जिनियर दिनेश भट्टले विपद् न्युनिकरण तथा व्यवस्थापनका लागि देशभर स्वयंसेवक खटाउने कार्यलाई अभियानका रुपमा अघि बढाइएको बताउनुभएको छ । आईतवार ललितपुर महानगरपालिकामा आयोजित विपद् स्वयंसेवक परिचालन आधारभुत तालिम कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अभियानकै रुपमा