१४ माघ २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
दादुरा–रुबेलाविरुद्धको ६० लाख मात्रा खोप आयो

काठमाडौँ । सरकारले दादुरा-रुबेलाविरुद्धको खोप ल्याएको छ । स्वास्थ्य सेवा विभागको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले दादुरा-रुबेलाविरुद्धको ६० लाख ५० हजार मात्रा खोप ल्याइएको र उहाँले दुई लाख ८० हजार मात्रा खोप आउन बाँकी रहेको जानकारी दिनुभयो । यो खोप अभियान सञ्चालन गरी करिब ५७ लाख