५ पुष २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
दाङ–सुर्खेत जोड्ने कालिमाटी सडक कालोपत्रेपछि नियमित सवारी सञ्चालन

सल्यान। लामो समयदेखि अलपत्र अवस्थामा रहेको सल्यानको कालिमाटी क्षेत्रको २४ किलोमिटर सडक अन्ततः कालोपत्रे सम्पन्न भएको छ। ठेकदारको लापरवाहीका कारण झण्डै ९ वर्षसम्म निर्माणमा ढिलाइ भएको सडकको काम सकिएपछि अहिले दाङ, सल्यान र सुर्खेतबीचको आवागमन सहज भएको छ। विशेष गरी बिरामी तथा सुदूर बस्तीका यात्रुहरूलाई अहिले सहज यात्रा सम्भव भएको