• ३ असार २०८१, सोमबार
  •      Mon Jun 17 2024
  •   Unicode
Logo
किन बच्चाहरुको दाँत बिग्रदै छ,दाँत सुरक्षाका लागि यस्ता छन् सूत्र…

काठमाडौं । दाँतको भूमिका खाना चपाउनका लागि मात्र होइन, सुन्दर देखाउन पनि हो । तर यहि दाँतको ख्याल भने हामीले त्यति गरेको पाईँदैन । नदुखेसम्म वा समस्या नआउँदासम्म दाँतको बारेमा खास ध्यान दिँदैनौँ । सरसफाईमा कमी तथा खानपानमा ख्याल नगर्दा दाँतमा विभिन्न समस्या देखिने गरेको चिकित्सकको भनाई छ । मुख