© 2023
काठमाडौँ :काठमाडौँ महानगरपालिका वडा नंं २१ मा फायर फाइटिङ्ग पाइप लाइन (ड्राइ राइजर) को सफल परीक्षण भएको छ । ह्युमत करुणामय मार्गदेखि दलाछी गणेश स्थानसम्म दमकल छिर्न नसक्ने गल्लीमा १३० मिटर लामो फायर फाइटिङ्ग पाइप लाइन जडान गरेर परीक्षण गरिएको हो । यसको लागत करिब ८ लाख रुपैयाँ रहेको छ
महानगर प्रमुख बालेन साहले सो जानकारी दिँदै पूर्व महानगर प्रमुख विद्यासुन्दर शाक्यकै पालामा खरिद प्रक्रिया अघि बढेको भन्दै खरिद गरिएका