२ पुष २०८२, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
थाइल्यान्डसँग नेदरल्यान्ड्स पराजित

काठमाडौं । राजधानीमा जारी त्रिकोणात्मक सिरिजअन्तर्गत आज भएको दोस्रो खेलमा थाइल्यान्डसँग नेदरल्यान्ड्स पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा थाइल्यान्डले नेदरल्यान्ड्सलाई आठ विकेटले पराजित गरेको हो । नेदरल्यान्ड्सले दिएको १२३ रनको लक्ष्य पछ्याएको थाइल्यान्डले १८ ओभरमा दुई विकेट गुमाएर पूरा गर्यो । थाइल्यान्डका लागि नान्नापत कोन्चारोइनकाइले ५० बलमा पाँच चौका

नेदरल्याण्ड्सले थाइल्याण्डलाई दियो एक सय २३ रनको लक्ष्य

काठमाडौँ । राजधानीमा जारी त्रिकोणात्मक शृङ्खलाको दोस्रो खेलमा नेदरल्याण्ड्सले थाइल्याण्डलाई जितका लागि एक सय २३ रनको मध्यम लक्ष्य दिएको छ

नेदरल्याण्ड्सले नेपाललाई दियो १५८ रनको विशाल लक्ष्य

काठमाडौँ । त्रिकोणात्मक टि ट्वान्टी सिरिजमा नेदरल्याण्ड्सले नेपाललाई जितका लागि १५८ रनको लक्ष्य विशाल दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट

टी–ट्वान्टी त्रिकोणात्मक क्रिकेट सिरिजको खेल तालिका सार्वजनिक

नेपालमा आयोजना हुने टी–ट्वान्टी त्रिकोणात्मक क्रिकेट सिरिजको खेल तालिका सार्वजनिक भएको छ ।

क्यानले २८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलायो, सन्दीप लामिछाने परेनन्

नेपाल क्रिकेट संघ (क्यान)ले लिग टूको त्रिकोणात्मक सिरिजका लागि २८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ ।

त्रिकोणात्मक सिरिजः नेपाल र मलेसिया भिड्दै

काठमाडौं । त्रिकोणात्मक टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज अन्तर्गत आज शनिबार नेपालले मलेसियासँग प्रतिस्पर्धा गर्दैछ ।

त्रिकोणात्मक सिरिजः नेपाल मलेसियाविरुद्ध भिड्दै

काठमाडौं । त्रिकोणात्मक टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज अन्तर्गत घरेलु टोली नेपालले आज (बुधबार) पाहुना टोली मलेसियासँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र