१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
तुलसालय आश्रमलाई सामाजिक सेवा पुरस्कार

काठमाडौँ; ललितपुर महानगरपालिका–२५, नख्खुडोलमा अवस्थित तुलसालय अनाथ आश्रमलाई यस बर्षको रामबाबु–ज्ञानु सामाजिक सेवा पुरस्कार प्रदान गरिएको छ । सो कोषले शनिबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा तुलसी फाउन्डेसनद्वारा सञ्चालित सो आश्रमकी अध्यक्ष सरु सुवेदीलाई रु १ लाख नगद पुरस्कार सहित सम्मान प्रदान गरिएको हो । साथै सोही कार्यक्रममा उक्त फाउन्डेसनलाई आयमूलक