© 2023
बुटवल । बुटवलमा सम्पन्न २२औँ संस्करणको तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि मनाङ मस्र्याङ्दी क्लबले हात पारेको छ । देवीनगरस्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा शनिबार भएको फाइनलमा सुदूरपश्चिम–११ लाई पराजित गर्दै मनाङ मस्र्याङ्दीले उपाधि हात पारेको हो । जितसँगै मनाङले रु ११ लाख ११ हजार एक सय ११ प्राप्त गरेको छ

बुटवलमा जारी तिलोत्तमा गोल्डकपअन्तर्गतको आजको अन्तिम सेमिफाइनल खेलमा मनाङ मस्र्याङ्दी क्लबले फ्रेन्ड्स क्लबलाई हराउँदै प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।