२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?
तिरुपति मन्दिरको प्रसाद लड्डमा बोसो प्रयोगको घटनामा चार जना पक्राउ

काठमाडौँ । भारतको तिरुपति मन्दिरमा प्रसादको रूपमा चढाइने लड्डुमा मिसावट गरिएको घिउ प्रयोग गरेको घटनामा विशेष अनुसन्धान टोलीले चार मुख्य अभियुक्तलाई पक्राउ गरेको छ । सर्वोच्च अदालतको आदेशपछि केन्द्रीय अनुसन्धान ब्यूरो (सीबीआई)को निरीक्षणमा एसआईटी गठन गरिएको थियो। एसआईटीले ४५ वर्षीय विपिन जैन र ४७ वर्षीय पोमिल जैनलाई पक्राउ गरेको हो।